नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक शुरु

मंगलबार, २३ असोज २०८०, १८ : २०

काठमाडौँ - नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक काठमाडौँमा बसेको छ । 

 बैठक मंगलबार अपरान्ह काठमाडौँस्थित एक होटलमा बसेको हो । बैठकमा नेपाल र फिनल्याण्डबीचको व्यापारिक सम्बन्ध थप उचाइमा पुर्‍याउने बारेमा छलफल भएको छ । नेपाल र फिनल्याण्डबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न बैठकले सहयोग पुग्ने बताइएको छ । 

 बैठकले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने बताइएको छ । 

मंगलबार, २३ असोज २०८०, १८ : २०

प्रतिक्रिया