डलरको भाउ १३३.५३ रुपैयाँ पुग्यो , अन्य देशको विदेशी मुद्राको विनिमय दर कति ?

आइतबार, २८ असोज २०८०, ०८ : ३०

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

त्यस्तै आज १ अमेरिकी डलरको बिक्री दर १३३.५३ रुपैयाँ र बिक्री दर १३२.९३ रुपैयाँ रहेको छ। आज १ युरोपियन युरोको बिक्री दर १४०.४० रुपैयाँ र खरिद दर १३९.८७ रुपैयाँ तय भएको छ।                                                       

                                          विस्तृतमा हेर्नुहोस् 

 

मुद्रा इकाइ खरिद (आज)   बिक्री (आज)  
अमेरिकी डलर १३२.९३   १३३.५३  
युरोपियन युरो १३९.८७   १४०.५०  
बेलायती पाउण्ड स्टर्लिङ १६१.८२   १६२.५५  
स्वीस फ्रान्क १४६.४६   १४७.१२  
अस्ट्रेलियन डलर ८३.९५   ८४.३२  
क्यानेडियन डलर ९७.१५   ९७.५९  
सिंगापुर डलर ९७.१०   ९७.५३  
जापानी येन १० ८.८९   ८.९३  
चिनियाँ युआन १८.१९   १८.२७  
साउदी अरेबियन रियाल ३५.४३   ३५.५९  
कतारी रियाल ३६.४४   ३६.६  
थाइ भाट ३.६५   ३.६७  
यूएई दिराम ३६.१९   ३६.३५  
मलेसियन रिंगिट २८.११   २८.२४  
कोरियन ओन १०० ९.८३   ९.८८  
स्वीडिश क्रोनर १२.१२   १२.१७  
डेनिश क्रोनर १८.७६   १८.८४  
हङकङ डलर १६.९९   १७.०६  
कुवेती दिनार ४२९.४७   ४३१.४१  
बहराइन दिनार ३५२.५९   ३५४.१८  
आइतबार, २८ असोज २०८०, ०८ : ३०

प्रतिक्रिया