आरम्भ चौतारीको सीईओमा ज्ञवाली

मंगलबार, ३० असोज २०८०, १२ : २९

काठमाडौँ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षसम्म हुनेछ ।यसअघि उनी कम्पनीको कायम मुकायम सीईओ थिए । 

मंगलबार, ३० असोज २०८०, १२ : २९

प्रतिक्रिया