के तपाई विदेशी मुद्रा विनिमय गर्ने सोचमा हुनुहुन्छ ? जान्नुहोस् आजको दर भाउ

बुधबार, ०१ कार्तिक २०८०, ०७ : ५६

नेपाल राष्ट्र बैङ्कले आज ९१ कात्तिक २०८०, बुधवार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ । बुधवार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४० रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ १४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ६० पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ९१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५६ पैसा छ। 

सिंगापुर  डलर १ को खरिद दर ९७ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९६ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २६ पैसा छ।

साउदी रियाल १ को  खरिद दर ३५ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६१ पैसा छ। युएई दिराम  १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३५ पैसा छ। 

बुधबार, ०१ कार्तिक २०८०, ०७ : ५६

प्रतिक्रिया