कुमारी क्यापिटल लिमिटेडले पाँचौ बार्षिकोत्सव सम्पन्न

विहीबार, ०२ कार्तिक २०८०, १० : ३८

काठमाडौँ- क्यापिटल क्यापिटल लिमिटेडले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा मिति २०८०÷०६÷३० गते मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

 आगामी बर्षहरुमा संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज रुपमा यहाँहरु समक्ष पू¥याउने प्रतिबद्धता जनाएको छ ।

विहीबार, ०२ कार्तिक २०८०, १० : ३८

प्रतिक्रिया