नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५१ पैसा र युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ५ पैसा र बिक्रीमा १६२ रुपैयाँ ७८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १४७ रुपैयाँ ३७ पैसा र बिक्रीमा १४८ रुपैयाँ ३ पैसा, अष्ट्रेलियन डलर उकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ६० पैसा पर्नेछ ।
विस्तृतमा हेर्नुस्

प्रतिक्रिया