पर्यटकीय स्थल बन्दै कुशादेवी

शुक्रबार, १७ कार्तिक २०८०, १६ : ०३

काठमाडौँ - राजधानीबाट ३० किलोमिटर पर पनौती नगरपालिका २को नागिडाँडा कुशादेवीमा रहेको रमणीय पर्यटन स्थलमा ल्यवसायिक रुपमा  प्याराग्लाइडिङ संचालनमा ल्याइदैँ छ ।

1699004930456

 फूलचोकी एड्भेन्चर प्रा.लिद्धारा आयोजित प्याराग्लाइडिङको व्यवसायिक उद्घाटन भोलि कार्तिक १८ गते शनिबार बिहान ११ बजे पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीद्धारा गरिने छ । संस्थाका अध्यक्ष छविलाल हुमागाईले उक्त योजनाको उद्घाटन पश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको रोजाई बन्ने विश्वास लिएको आज अर्थलाई बताएका छन् ।  

1699004930467

शुक्रबार, १७ कार्तिक २०८०, १६ : ०३

प्रतिक्रिया