बोटलर्स नेपालले गर्यो लाभांश घोषणा

विहीबार, २३ कार्तिक २०८०, १४ : २०

काठमाडौँ - बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।   

बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ । 

विहीबार, २३ कार्तिक २०८०, १४ : २०

प्रतिक्रिया