रोयल इनफिल्डले हस्तान्तरण गर्यो बिजयीहरुलाई घोषित नगद

विहीबार, २३ कार्तिक २०८०, १७ : ४८

काठमाडौँ - रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले प्रा.लि.ले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५०अअ लाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न मिति ०६/०६/२०८० देखि ३०/०६/२०८० सम्म Hunter Tiktok Challenge 2023 संचालन गरिएको थियो । मिति १९/०६/२०८० मा नतिजा Tiktok र facebook live मार्फत नतिजा सार्वजनिक गरेर बिजयीहरुलाई घोषित नगद हस्तान्तरण गरेको छ , जहाँ प्रतियोगीहरुले नियम-पुर्बक ब्यापक सहभागिता जनाएका थिए।

च्यालेनजको नियम अनुरुप ३ जना लाई विजयता घोषणा गरिएको हो ।प्रथम पुरस्कार बापद १ लाख नगद पोखराका पदम लामाले जित्न सफल भएका छन् । दोस्रो पुरस्कार बापद ६० हजार नगद पोखराकि  स्मिता घिमिरेले जितेकी छिन् ।  त्यसेगरी तेश्रो पुरस्कार बापद ४० हजार नगद हेटौडाका रजक शाहीले जितेका छन् ।

 सम्पूर्ण विजयताहरुलाई रोयल इनफिल्डको नशाल स्थित शोरुममा सम्पूर्ण मिडियाकर्मीको उपस्थितिमा कार्तिक २३, २०८० गते कम्पनीका निर्देशक   मेघराज पोडेल द्वारा चेक हस्तान्तरण गरिएको  थियो ।
 
 

विहीबार, २३ कार्तिक २०८०, १७ : ४८

प्रतिक्रिया