कुमारी बैंकले तिहार बिदामा पनि विभिन्न शाखा मार्फत आफ्नो सेवा प्रदान गर्ने भएको छ ।
बैंकले एक शुभकामना सहितको सूचना निकाल्दै तिहार बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।
यी हुन् खुला रहने कार्यालयहरुः
प्रतिक्रिया