एक युरोको खरिद दर १४४.५६ रुपैयाँ पुग्दा बढिरहेको डलरको भाउ कति ?

आइतबार, ०३ मंसिर २०८०, ०८ : ४८

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दु आसपास पुगेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ भने खरिद दर १३२.९४ रुपैयाँ रहेको छ। 

एक साताअघि डलरको मूल्य हालसम्मकै उच्च १३३.५६ रुपैयाँ पुगेको थियो। उच्च विन्दुमा पुगेर कम भएको डलर फेरी उच्च बिन्दुको बाटो तय गरेको छ । त्यस्तै आज १ युरोको खरिद दर १४४.५६ रुपैयाँ र बिक्री दर १४४.९२ रुपैयाँ रहेको छ।

यस्तै, १ पाउण्डको खरिद दर १६५.३० रुपैयाँ र बिक्री दर १६६.०४ रुपैयाँ तय भएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

                                                                         विस्तृतमा हेर्नुहोस्

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.94 133.54
EUR  (European Euro) 1 144.56 145.21
GBP  (UK Pound Sterling) 1 165.30 166.04
CHF  (Swiss Franc) 1 149.88 150.56
AUD  (Australian Dollar) 1 86.46 86.85
CAD  (Canadian Dollar) 1 96.85 97.28
SGD  (Singapore Dollar) 1 98.88 99.33
JPY  (Japanese Yen) 10 8.90 8.94
CNY  (Chinese Yuan) 1 18.44 18.52
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.47 36.64
THB  (Thai Baht) 1 3.79 3.81
AED  (UAE Dirham) 1 36.19 36.36
MYR  (Malaysian Ringgit) 1 28.41 28.53
KRW  (South Korean Won) 100 10.30 10.35
SEK  (Swedish Kroner) 1 12.60 12.66
DKK  (Danish Kroner) 1 19.38 19.47
HKD  (Hong Kong Dollar) 1 17.05 17.13
KWD  (Kuwaity Dinar) 1 431.33 433.28
BHD  (Bahrain Dinar) 1 352.62 354.21
आइतबार, ०३ मंसिर २०८०, ०८ : ४८

प्रतिक्रिया