अमेरिकी डलरको मूल्य पुनः बढेर अलटाइम हाईमा

मंगलबार, ०५ मंसिर २०८०, ०८ : ४७

काठमाडौँ । अमेरिकी डलर फेरि सर्वाधिक महँगो बनेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार जारी नोभेम्बर महिनाको ११ र १२ तारिखमा रेकर्ड अमेरिकी डलरको हालसम्मकै उच्च मूल्य आज पनि कायम भएको हो । 

नोभेम्बर ११ र १२ तारिख हालसम्मकै उचाइमा पुगेको डलरको भाउ केही घटेर १३२ रुपैयाँसम्म झरेको थियो । तर, मङ्गलवार पुनः बढेर अलटाइम हाईमै पुगेको हो । त्यसैगरि मङ्गलवारका लागि  बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

                                  विस्तृतमा हेर्नुहोस् 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.05 133.65
EUR  (European Euro) 1 145.36 146.01
GBP  (UK Pound Sterling) 1 165.87 166.62
CHF  (Swiss Franc) 1 150.56 151.24
AUD  (Australian Dollar) 1 87.17 87.56
CAD  (Canadian Dollar) 1 97.00 97.43
SGD  (Singapore Dollar) 1 99.31 99.76
JPY  (Japanese Yen) 10 8.97 9.01
CNY  (Chinese Yuan) 1 18.57 18.65
SAR  (Saudi Arabian Riyal) 1 35.48 35.64
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.22 36.39
MYR  (Malaysian Ringgit) 1 28.51 28.63
KRW  (South Korean Won) 100 10.30 10.35
SEK  (Swedish Kroner) 1 12.71 12.76
DKK  (Danish Kroner) 1 19.49 19.58
HKD  (Hong Kong Dollar) 1 17.07 17.15
KWD  (Kuwaity Dinar) 1 431.67 433.62
BHD  (Bahrain Dinar) 1 352.93 354.52
मंगलबार, ०५ मंसिर २०८०, ०८ : ४७

प्रतिक्रिया