बिहीबार अमेरिकी डलरको भाउ घट्दा अन्य मुद्राको भाउ कति छ ?

विहीबार, ०७ मंसिर २०८०, ०८ : २०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ आज घटेको छ।

बिहीबार १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ रहँदा बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ। बुधवार १ अमेरिकी डलरको खरिद दर १३३.०८ रुपैयाँ र बिक्री दर १३३.६८ रुपैयाँ पुगेको थियो ।

जुन हालसम्मकै उच्च हो। यस्तै, १ युरोको खरिद दर आज १४५.०५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५‍‍.७१ रुपैयाँ छ। बुधवार १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२७ रुपैयाँ थियो।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.02 133.62
EUR  (European Euro) 1 145.05 145.71
GBP  (UK Pound Sterling) 1 166.75 167.50
CHF  (Swiss Franc) 1 150.51 151.19
AUD  (Australian Dollar) 1 87.37 87.77
CAD  (Canadian Dollar) 1 97.10 97.54
SGD  (Singapore Dollar) 1 99.26 99.71
JPY  (Japanese Yen) 10 8.94 8.98
CNY  (Chinese Yuan) 1 18.60 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.22 36.38
MYR  (Malaysian Ringgit) 1 28.44 28.56
KRW  (South Korean Won) 100 10.23 10.28
SEK  (Swedish Kroner) 1 12.73 12.79
DKK  (Danish Kroner) 1 19.46 19.55
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 431.71 433.66
BHD  (Bahrain Dinar) 1 352.88 354.47
विहीबार, ०७ मंसिर २०८०, ०८ : २०

प्रतिक्रिया