नबिल बैंकले कुल ११ प्रतिशत लाभांश दिने

विहीबार, ०७ मंसिर २०८०, ११ : २०

काठमाडौं- नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलार्ई लाभांश घोषणा गरेको हो । बैंकले कुल ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

विहीबार, ०७ मंसिर २०८०, ११ : २०

प्रतिक्रिया