काठमाडौंः भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर रजिष्ट्रारको काम मुक्तिनाथ क्यापिटल मार्फत हुने भएको छ ।
यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।
प्रतिक्रिया