अमेरिकी डलर खरिद मूल्य सस्तियो अन्य देशको विनिमय दर कस्तो छ ?

बुधबार, १३ मंसिर २०८०, ०९ : २४

काठमाडौं । दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ बुधवार घटेको छ। बुधवार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ रुपैयाँमा किनबेच भइरहेको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगेट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने साउदी अरबियन रियाल खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३१ पैसा छ।
 

                                                       विस्तृतमा हेर्नुहोस्

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.04 133.64
EUR  (European Euro) 1 145.77 146.43
GBP  (UK Pound Sterling) 1 168.03 168.79
CHF  (Swiss Franc) 1 150.99 151.67
AUD  (Australian Dollar) 1 88.06 88.46
CAD  (Canadian Dollar) 1 97.94 98.38
SGD  (Singapore Dollar) 1 99.59 100.04
JPY  (Japanese Yen) 10 8.95 8.99
CNY  (Chinese Yuan) 1 18.60 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.47 35.63
QAR  (Qatari Riyal) 1 36.50 36.66
THB  (Thai Baht) 1 3.81 3.83
AED  (UAE Dirham) 1 36.23 36.39
MYR  (Malaysian Ringgit) 1 28.48 28.61
KRW  (South Korean Won) 100 10.27 10.31
SEK  (Swedish Kroner) 1 12.76 12.82
DKK  (Danish Kroner) 1 19.55 19.64
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 431.18 433.12
BHD  (Bahrain Dinar) 1 353.27 354.86
बुधबार, १३ मंसिर २०८०, ०९ : २४

प्रतिक्रिया