काठमाडौँ- हिमालयन एभेष्ट इन्सुरेन्स स्थापनाको २९ औं वर्ष पुरा गरी सेवाको ३० औं वर्षमा प्रवेश गरेका छ ।
संस्थाले यहाँसम्म आइपुग्न प्रत्यक्ष वा अपत्यक्ष रूपमा निरन्तर सहयोग, सुझाव एवं मार्ग निर्देशन दिनुहुने नियामक निकाय, शुभ चिन्तक ग्राहक, शेयरधनी महानुभाव तथा पुर्नबीमकहरू प्रति हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरूमा यहाँहरूको सेवामा अझ समर्पित रही थप गुणास्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
प्रतिक्रिया