अमेरिकी डलरको उच्च भाउ स्थिर, अन्य देशको विनिमय दर कति ?

सोमबार, १८ मंसिर २०८०, ०८ : १५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको अमेरिकी डलरको भाउ  सोमबार पनि स्थिर रहेको छ । आइतबार १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ रुपैयाँमा किनबेच भएको डलर आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार युरो १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा तोकिएको थियो भने । सोमबार युरो १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९० पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

                                                                     विस्तृतमा हेर्नुहोस्

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.97 133.57
EUR  (European Euro) 1 144.71 145.36
GBP  (UK Pound Sterling) 1 168.90 169.66
CHF  (Swiss Franc) 1 152.93 153.62
AUD  (Australian Dollar) 1 88.73 89.13
CAD  (Canadian Dollar) 1 98.50 98.95
SGD  (Singapore Dollar) 1 99.70 100.15
JPY  (Japanese Yen) 10 9.06 9.10
CNY  (Chinese Yuan) 1 18.62 18.71
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.52 36.68
THB  (Thai Baht) 1 3.81 3.83
AED  (UAE Dirham) 1 36.20 36.37
MYR  (Malaysian Ringgit) 1 28.45 28.58
KRW  (South Korean Won) 100 10.27 10.32
SEK  (Swedish Kroner) 1 12.82 12.88
DKK  (Danish Kroner) 1 19.41 19.50
HKD  (Hong Kong Dollar) 1 17.02 17.09
KWD  (Kuwaity Dinar) 1 430.64 432.59
BHD  (Bahrain Dinar) 1 352.72 354.32
सोमबार, १८ मंसिर २०८०, ०८ : १५

प्रतिक्रिया