ताजा समाचार

राष्ट्रबैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, पूर्ण पाठ सहित

शुक्रबार, २२ मंसिर २०८०, ११ : ३८

काठमाडौँ- नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । 

आज बिहान बसेको केन्द्रीय बैंकको बोर्ड बैठकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पारित गरेलगत्तै केन्द्रीय बैंकले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो । 

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पूर्ण पाठ:

 

शुक्रबार, २२ मंसिर २०८०, ११ : ३८

प्रतिक्रिया