धेरैजसो खातामा एनआईसी एशिया बैंकले घटायो ब्याजदर

२ महिना अगाडि

काठमाडौं । एनआइसी एसिया बैंकले पुस महिनाको लागि ब्याजदरमा कमि गरेको छ। बैंकले पुस महिनामा अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो।

यस अघि मंसिर महिनामा बैंकको अधिकतम ब्याजदर ८.९६८ थियो। यो वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा कम हो।

nic-asia
 

२ महिना अगाडि

प्रतिक्रिया