सानिमा रिलायन्स लाइफका सेयरधनीहरुको हात खालि

आइतबार, २४ मंसिर २०८०, १३ : ००

काठमाडौँ- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी गत शुक्रबार बसेको सञ्चालक समितिको बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल बीमा प्राधिकरणमा पेश गरेपछि साधारण सभामा स्वीकृतका लागि पेश गर्नेछ । 
 

आइतबार, २४ मंसिर २०८०, १३ : ००

प्रतिक्रिया