ताजा समाचार

ग्लोबल आईएमई लघुवित्तद्धारा लाभांश घोषणा

सोमबार, २५ मंसिर २०८०, ११ : ०४

काठमाडौं-  ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

लघुवित्तको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई करसहित १०५ नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

सोमबार, २५ मंसिर २०८०, ११ : ०४

प्रतिक्रिया