ताजा समाचार

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

सोमबार, २५ मंसिर २०८०, १२ : २०

काठमाडौँ-आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशट बोनस सेयर र करप्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश वितगरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
 

सोमबार, २५ मंसिर २०८०, १२ : २०

प्रतिक्रिया