रोयल इनफिल्डको 'Hunter Breakfast Ride'  आयोजना

सोमबार, २५ मंसिर २०८०, १४ : ०१

काठमाडौँ -रोयल इनफिल्डको  …Hunter Breakfast RideÚ आयोजना भएको छ ।

निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले आन्तारीक टुरीजम प्रर्बधन गर्ने उद्देश्यले  ‘रोयल इनफिल्ड  …Hunter Breakfast RideÚ  कार्यक्रम आयोजन गरिएको हो । यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। 

यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride, ठाऊ संरक्षण एवम् प्रबर्धण गर्नु रहेको छ ।  मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्साल बाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरmम देखि दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटि, सोल्टिमोड, कंलकी, हुदै कालुपाण्डे हिल सम्म  सम्मको रहेको थियो । 

सोमबार, २५ मंसिर २०८०, १४ : ०१

प्रतिक्रिया