ताजा समाचार

सिन्धु विकास बैंकको डिसीईओमा के.सी चयन

मंगलबार, २६ मंसिर २०८०, १२ : ३६

काठमाडौं-  सिन्धु विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको ४०९औं बैठकको निर्णयले केसीलाई डिसीईओमा नियुक्त गरेको हो ।

मंगलबार, २६ मंसिर २०८०, १२ : ३६

प्रतिक्रिया