ताजा समाचार

ग्लोबल आइएमई बैंकद्धारा घरजग्गा लिलामीको १५ दिने बोलपत्र आह्वान

मंगलबार, २६ मंसिर २०८०, १२ : ५३

global-ime-lilam-1200x1181काठमाडौं- ग्लोबल आइएमई बैंकले विभिन्न स्थानका घरजग्गा लिलामीको १५ दिने बोलपत्र आह्वान गरेको छ।

बैकले गोंगबु शाखा काठमाडौं, थारमारे शाखा सल्यान तथा टाँडी शाखा चितवनमा धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्न लागेको हो।

उक्त घरजग्गा जे–जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न इच्छुकले सूचना प्रकाशित मिति (मंसिर २६) ले १५ दिनभित्र आवश्यक कागजातसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

 

मंगलबार, २६ मंसिर २०८०, १२ : ५३

प्रतिक्रिया