आज लोकल गोलभेँडा सहित अन्य तरकारीको मुल्य कति ?

शुक्रबार, २९ मंसिर २०८०, ०८ : २१

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानोप्रतिकिलो १७ रुपैयाँ ५० पैसा, रातो मुला १२ रुपैयाँ ५०  पैसा, मकै बोडी ६५रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ  प्रतिकिलो मूल्य तोकिएको छ ।

त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २८ रुपैयाँ, रातो  आलु ३७ रुपैयाँ ६७पैसा, सेतो आलु ३५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ । 

शुक्रबार, २९ मंसिर २०८०, ०८ : २१

प्रतिक्रिया