ताजा समाचार

पञ्चकन्या माई हाइड्रोपावरद्धारा एकैपटक दुईवटा साधारण सभा आव्हान

सोमबार, ०२ पुस २०८०, १४ : ३३

काठमाडौं- पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले एकैपटक दुईवटा साधारण सभा बोलाएको छ ।
पुस १ गते बसेको संचालक समितिको बैठकले पुस २४ गते कम्पनीको सातौँ र आठौँ  वार्षिक साधारण सभा बस्ने मिति तय गरेको हो ।

साधारण सभाका लागी कम्पनीले पुस १३ गते शेयरधजी दर्ता पुस्तिका बन्द ९बुक क्लोज० गर्ने भएको छ ।

सोमबार, ०२ पुस २०८०, १४ : ३३

प्रतिक्रिया