ताजा समाचार

बीमा प्राधिकरणद्धारा जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

विहीबार, ०५ पुस २०८०, १६ : २४

काठमाडौं- नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार प्राधिकरणले पुस ९ गतेदेखि पुस १३ गतेसम्म बिहान ८ः३० बजेदेखि १० बजेसम्म जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने उल्लेग गरेको छ ।

विहीबार, ०५ पुस २०८०, १६ : २४

प्रतिक्रिया