ताजा समाचार

रिडी पावरले लाभांश वितरण नगर्ने

आइतबार, ०८ पुस २०८०, १३ : १५

काठमाडौँ - रिडी पावर कम्पनीले लाभांश नदिने भएको छ । गत पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । 
 

आइतबार, ०८ पुस २०८०, १३ : १५

प्रतिक्रिया