ताजा समाचार

बीमा प्राधिकरणद्धारा एकैपटक ४ बालीको बीमालेख जारी

मंगलबार, १० पुस २०८०, १० : ११

काठमाडौँ- नेपाल बीमा प्राधिकरणले एकैपटक ४ बालीको बीमालेख जारी गरेको छ । 

बाली तथा पशुपंक्षी व्यवसायमा भएका जोखिम तथा अनिश्चिततालाई कम गर्न दलहन बाली, आपँ खेती, ओखर खेती तथा संशोधित पंक्षी बीमालेख जारी गरेको हो ।

प्राधिकरणले आगामी पुस १६ गतेदेखि लागू हुने गरी यी बीमालेख जारी गरिएको बताएको छ । 

मंगलबार, १० पुस २०८०, १० : ११

प्रतिक्रिया