ताजा समाचार

यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर ?

बुधबार, ११ पुस २०८०, ०७ : ४३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ। 

युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ। यस्तै गरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ।

                                                विस्तृतमा हेर्नुहोस्

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.82 133.42
EUR  (European Euro) 1 146.27 146.94
GBP  (UK Pound Sterling) 1 168.61 169.37
CHF  (Swiss Franc) 1 154.92 155.62
AUD  (Australian Dollar) 1 90.41 90.82
CAD  (Canadian Dollar) 1 100.23 100.68
SGD  (Singapore Dollar) 1 100.33 100.78
JPY  (Japanese Yen) 10 9.33 9.37
CNY  (Chinese Yuan) 1 18.59 18.68
SAR  (Saudi Arabian Riyal) 1 35.41 35.57
QAR  (Qatari Riyal) 1 36.44 36.60
THB  (Thai Baht) 1 3.84 3.86
AED  (UAE Dirham) 1 36.17 36.33
MYR  (Malaysian Ringgit) 1 28.63 28.76
KRW  (South Korean Won) 100 10.26 10.31
SEK  (Swedish Kroner) 1 13.23 13.29
DKK  (Danish Kroner) 1 19.62 19.71
HKD  (Hong Kong Dollar) 1 17.01 17.08
KWD  (Kuwaity Dinar) 1 431.95 433.90
BHD  (Bahrain Dinar) 1 352.31 353.90
बुधबार, ११ पुस २०८०, ०७ : ४३

प्रतिक्रिया