काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गोलभेँडा सानो प्रतिकिलो १३ रुपैयाँ, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।
प्रतिक्रिया