सुनको मूल्य यथावत, चाँदीको कति ?

आइतबार, २२ पुस २०८०, ११ : १४

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक १९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी समेत स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार, २२ पुस २०८०, ११ : १४

प्रतिक्रिया