सुनको मुल्यमा गिरावट कायमै, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, २६ पुस २०८०, ११ : ४४

काठमाडौं-  नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको हो ।

आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

विहीबार, २६ पुस २०८०, ११ : ४४

प्रतिक्रिया