सुनको मुल्य घट्यो चाँदी को कति ?

विहीबार, ०४ माघ २०८०, ११ : ०७

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

हिजो प्रतितोला १ लाख १८ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

विहीबार, ०४ माघ २०८०, ११ : ०७

प्रतिक्रिया