यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य:

शनिबार, ०६ माघ २०८०, ०७ : ५३

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानो प्रतिकिलो २० रुपैयाँ,  रातो मुला १८ रुपैयाँ ३३  पैसा, करेला १२६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ५३ रुपैयाँ  प्रतिकिलो मूल्य तोकिएको छ ।

त्यसैगरी लोकल गाजर किलोको ३७ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो  आलु ३८ रुपैयाँ, तरुल ६५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

शनिबार, ०६ माघ २०८०, ०७ : ५३

प्रतिक्रिया