आचार्य बालकृष्णलाई हृदयघात

भदौ ६, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं–नेपाली मूलका पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको छ। उनी चर्चित योगगुरु रामदेवका निकट सहयोगी समेत हुन् । 

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ । 
एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । उनको अवस्थाबारे थप जानकारी गराइएको छैन ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८