आचार्य बालकृष्णलाई हृदयघात

४ बर्ष अगाडि

काठमाडौं–नेपाली मूलका पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको छ। उनी चर्चित योगगुरु रामदेवका निकट सहयोगी समेत हुन् । 

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ । 
एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । उनको अवस्थाबारे थप जानकारी गराइएको छैन ।  

४ बर्ष अगाडि

प्रतिक्रिया