सुचना महामार्ग निमार्ण लागी नेपाल दुरसञ्चार र टेलिकमबित्र सम्झौता

विहीबार, १९ मंसिर २०७६, १८ : ०८

सुचना महामार्ग आयोजना निमार्णका लागी नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बिच सम्झौता भएको छ ।
प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाल र  टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

प्राधिकरणले उक्त खण्ड निर्माणको ठेक्का दुई वर्षअघि स्मार्ट टेलिकमलाई दिएको थियो। समयमा काम नगरेपछि उक्त खण्ड   नेपाल टेलिकमलाई जिम्मा दिन मन्त्रीपरिषद्ले निर्देशन दिएको थियो।

विहीबार, १९ मंसिर २०७६, १८ : ०८

प्रतिक्रिया