कुलिङ पिरियडमा चलखेल

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक : सभापति खतिवडा र सचिवको राजीनामा माग

बुधबार, १८ असार २०८२, ११ : ५३

काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् । बुधबार बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन् । 

गिरीले बैठकमा समितिका सचिव सुरज दुराको पनि राजीनामा मागेका छन् । उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए । उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए ।

 
 
 
बुधबार, १८ असार २०८२, ११ : ५३

प्रतिक्रिया