आजदेखि श्री एयरलाइन्सले काठमाडौं–जनकपुर उडान गर्ने, यस्तो छ तयारी

४ बर्ष अगाडि

काठमाडौं – निजी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि काठमाडौं – जनकपुर सिधा उडान गर्ने भएको छ । एयरलाइन्सले आज १२ः३० बजे काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय बिमान स्थलदेखि जनकपुर बिमानस्थलसम्म उडान गर्ने तयारी गरेको छ ।  साथै, दिउसो १ः३० बजे जनकपुरबाट काठमाडौं आउने समय तालिका निर्धारण गरिएको छ । यसका लागि कम्पनीले छुट्टै नयाँ जहाज किनेको छ  ।
पाँच महीना अघि काठमाडौंमा ल्याएको टबोप्रप जहाजले आजदेखि काठमाडौं देखि जनकपुर र जनकपुरदेखि काठमाडौं नियमित उडान गर्ने कम्पनीकोको भनाइ छ ।  कजनकपुर उडान गर्ने उक्त जहाजमा ८० सिट छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया