आजदेखि श्री एयरलाइन्सले काठमाडौं–जनकपुर उडान गर्ने, यस्तो छ तयारी

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – निजी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि काठमाडौं – जनकपुर सिधा उडान गर्ने भएको छ । एयरलाइन्सले आज १२ः३० बजे काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय बिमान स्थलदेखि जनकपुर बिमानस्थलसम्म उडान गर्ने तयारी गरेको छ ।  साथै, दिउसो १ः३० बजे जनकपुरबाट काठमाडौं आउने समय तालिका निर्धारण गरिएको छ । यसका लागि कम्पनीले छुट्टै नयाँ जहाज किनेको छ  ।
पाँच महीना अघि काठमाडौंमा ल्याएको टबोप्रप जहाजले आजदेखि काठमाडौं देखि जनकपुर र जनकपुरदेखि काठमाडौं नियमित उडान गर्ने कम्पनीकोको भनाइ छ ।  कजनकपुर उडान गर्ने उक्त जहाजमा ८० सिट छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३