यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२०  रुपैया ६३ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ०३ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०४ पैसा र खरिददर ९ रुपैयाँ ९९ पैशा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ १३ पैसा  र खरिददर ३२ रुपैयाँ ९७ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ८८ पैसा र खरिददर ३१८ रुपैयाँ २९ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया