बजारमा नयाँ

रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ नेपालमा
 साउन १४, २०७९
काठमाडौं - विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचक...
शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?
 साउन १३, २०७९
काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित छ। लन्चका बा...
सुनको मूल्य ९४ हजार पुग्यो, चाँदी कति ?
 साउन २, २०७९
काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  हिजो आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्...
के. एल. दुगड समुहकोे ज्ञान मखाना बजारमा
 असार ३०, २०७९
काठमाडौं- के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । के. एल. दुगड समुहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि...
शाओमीको रेडमी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?
 असार १८, २०७९
काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।  रेडमी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा...
कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा
 असार १६, २०७९
काठमाडौं - नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।  नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साका रुपमा कोका–कोला नेपा...
नयाँ कागतीको रिफ्रेसिङ्ग स्वादमा नयाँ स्प्राइट
 असार १५, २०७९
काठमाडौँ, नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।  नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले न...
भिभो वाई ५५ नेपालमा उपलब्ध, के छ विशेषता ?
 असार १२, २०७९
काठमाडौं - भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वा...
५ मिनेटमा ५० प्रतिशत चार्ज हुने स्मार्टफोन सार्वजनिक, कति पर्छ मूल्य ?
 असार ४, २०७९
काठमाडौं - रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक गरेको छ ।  विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी...
नेपाली बजारमा भिभोको भी सिरिजका स्मार्टफोनहरु उपलब्ध, के छ विषेशता ?
 जेठ ११, २०७९
काठमाडौं - भिभोले क्यामेरा र नवीनता केन्द्रित भी सिरिजअन्तर्गत स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध गराएको छ । भी सिरिजका फोनहरु सार्वजनिक भएसंगै यी स्मार्टफोन बजारमा निकै चर्चित बनेका छन् ।  भिभोलाई...
Page 1 of 16

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७