अग्नि मोटोइंकको ‘डिलर मिट–२०२४’ सम्पन्न

३ महिना अगाडि

काठमाडौं- अग्नि मोटोइंकको ‘डिलर मिट–२०२४’ सम्पन्न भएको छ ।

नगरकोटको सोल्टी वेस्टएन्ड रिसोर्टमा ‘भविष्यलाई सँगै नेतृत्व गरौं’ भन्ने नाराका साथ अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले ‘डिलर मिट–२०२४’ आयोजना गरेको हो ।

कार्यक्रममा देशभरबाट पावरोल जेनसेट डिलरका प्रतिनिधिहरु सहभागि भएका थिए । कार्यक्रममा सहभागीहरूले नेपाली ऊर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल भएको कम्पनीले उल्लेख गरेको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समीर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा लगायत सहभागति थिए ।

३ महिना अगाडि

प्रतिक्रिया