होण्डाको आकर्षक योजना सार्वजनिक

३ महिना अगाडि

काठमाडौं- होण्डाले आफ्ना ग्राहकका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ । यस नयाँ योजनालाई ‘होण्डा छ साथ साथ’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग प्रा। लि।ले जनाएको छ ।

यस योजना अन्तर्गत अब ग्राहकले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद रु ७ हजारसम्मको छुट पाउन सक्नेछन् । यो योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

३ महिना अगाडि

प्रतिक्रिया