आयन वाई गाडी नेपालमा सार्वजनिक

२ महिना अगाडि

 काठमाडौं-  चौधरी ग्रुपको अटो डिभिजन सीजी मोटर्सले जीएसी कम्पनीको आयन वाई गाडी नेपालमा सार्वजनिक गरेको छ ।

सोमबार निर्वाण चौधरीले ट्विटरमा फोटो पोष्ट गर्दै आयन वाई गाडी लन्च गरेको जानकारी दिएका हुन् ।

कम्पनीले रसुवागढी नाका हुँदै उक्त गाडी नेपाल ल्याएको हो ।
सीजी मोटर्सले जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीमा राखेको छ ।


 

२ महिना अगाडि

प्रतिक्रिया