रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्दै

२ महिना अगाडि

काठमाडौँ- रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डको लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रा।लिले हन्टर ३५० मोटर साइकलको कार्निभल सञ्चालनमा गर्ने लागेको हो ।

उक्त कार्यक्रम यही फाुगन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुने कम्पनीले बताएको छ ।

कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सेन्च क्याम्प, हेरिटिज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स् हुने कम्पनीले बताएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया