महिन्द्राको नयाँ गाडी नेपालमा सार्वजनिक

२ महिना अगाडि

काठमाडौँ - नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० सार्वजनिक गरेको छ ।

सो कम्प्याक्ट एसयूभी चार भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । सबैभन्दा कम मूल्यको भेरिएन्ट डब्ल्यु४ को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ छ भने डब्ल्यु६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्यु८ को मूल्य ५७ लाख ५० हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट डब्ल्यु८ अप्सनलको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।

२ महिना अगाडि

प्रतिक्रिया