केटीएम २५० ड्यूकको नयाँ भर्सनको डेलिभरी सुरु

१ महिना अगाडि


काठमाडौं - केटीएम २५० ड्यूकको नयाँ भर्सनको डेलिभरी सुरु हुने भएको छ । केही समयअघि बुकिङ खुल्ला गरिएको नयाँ २५० ड्यूकको भोलि देखि डेलिभरी सुरु हुने भएको हो ।

कम्पनीले भोलि एकैदिन ५० यूनिट २५० ड्यूक डेलिभरी दिने भएको हो । नक्सालमा रहेको बाइकर्स क्याफेमा ४० यूनिट र काठमाडौं बाहिर विभिन्न स्थानमा १० यूनिट २५० ड्यूक डेलिभरी गर्ने कम्पनीले जानकारी दिएको छ ।नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क ज्यादा जेनेरेट गर्छ । एसओएचसी सेटअपमा ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ ।केटीएम मोटरसाइकल बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले परिर्माजन सहित ल्याएको केटीएम २५० ड्यूकमा नयाँ च्यासिस, तथा इन्जिन रहेको छ । साथै, यसमा फिचरहरु समेत थप गरिएको छ । केटीएम २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन रहेको थियो भने, नयाँ मोडलमा कम्पनीले एसओएचसी इन्जिन सेटअप दिएको छ । त्यस्तै नयाँ मोडलमा पुरानोको तुलना १.५ लिटर ज्यादा क्षमताको इन्जिन दिइएको छ । तर, नयाँ मोडलमा पुरानोको तुलनामा ग्राउन्ड क्लिरेयन्स भने केही कम गरिएको छ । पुरानो मोडलमा १८५ एमएम रहेको ग्राउन्ड क्लियरेन्स घटेर १७६ एमएम बनाएको हो । केटीएम २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन रहेको थियो भने, नयाँ मोडलमा कम्पनीले एसओएचसी इन्जिन सेटअप दिएको छ ।

कम्पनीले भोलि एकैदिन ५० यूनिट २५० ड्यूक डेलिभरी दिने भएको हो । नक्सालमा रहेको बाइकर्स क्याफेमा ४० यूनिट र काठमाडौं बाहिर विभिन्न स्थानमा १० यूनिट २५० ड्यूक डेलिभरी गर्ने कम्पनीले जानकारी दिएको छ । केटीएम मोटरसाइकल बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले परिर्माजन सहित ल्याएको केटीएम २५० ड्यूकमा नयाँ च्यासिस, तथा इन्जिन रहेको छ । साथै, यसमा फिचरहरु समेत थप गरिएको छ । नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क ज्यादा जेनेरेट गर्छ । एसओएचसी सेटअपमा ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ ।  त्यस्तै नयाँ मोडलमा पुरानोको तुलना १.५ लिटर ज्यादा क्षमताको इन्जिन दिइएको छ । तर, नयाँ मोडलमा पुरानोको तुलनामा ग्राउन्ड क्लिरेयन्स भने केही कम गरिएको छ । पुरानो मोडलमा १८५ एमएम रहेको ग्राउन्ड क्लियरेन्स घटेर १७६ एमएम बनाएको हो ।नयाँ मोडल केटीएम २५० ड्युकको मूल्य ७ लाख ३९ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ । २५० ड्यूकको मूल्य पुरानो मोडलको तुलनामा ५ हजार रुपैयाँले मूल्य वृद्धि भएको हो ।यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, अल एलइडी लाइट, डिजिटल डिस्प्ले, डब्लूपी अपसाइड डाउन तथा मोनोशक, स्लिपर क्लच तथा क्विक सिफ्टर जस्ता अत्याधुकिन फिचर पाउन सकिन्छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया