नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिकको तयारीमा एमएडब्लू

१ महिना अगाडि

काठमाडौँ - नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह एमएडब्लूले नयाँ इलेक्ट्रिक भ्यान सार्वजनिकको तयारी थालेको छ ।

 Yamaha, JCB, Skoda, Jeep, Eicher, Changan, Fiat, Seres, Foton  लगायतका अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्ने कम्पनीले नेपालमा SOKON EC 36 11 Seater   इलेक्ट्रिक भ्यान चाँडै नै सार्वजनिक गर्ने तयारी गरेको हो ।  कम्पनीकाअनुसार अप्रिल महिनादेखि बजारमा बिक्री वितरण सुरु गर्ने योजना समेत बनाइएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया